भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ९२ जना, १८ हजार भन्दा बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ ।

सोमबारसम्म १८ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो चौबिस घण्टामा ९ सय २४ जना नयाँ कोरोना भाइरसका बिरामी थपिएका छन्।

सोही समयमा भारतमा ३३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

हालसम्म ५ सय ९२ जनाको मृत्यु भइसकेको छ। कूल ४ लाख १ हजार ५ सय ८६ जनामा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।