सामुदायीक लघुवित्तले लाभांश नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।

बुधवार विहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सोही कारण यसपटक कम्पनीका शेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।

बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद शेयरको पनि कुनै प्रस्ताव गरेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।