काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।
लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।
Comment