गण्डकी प्रदेश कांग्रेस सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अग्रता कायम गर्दै गण्डकी कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जोशी हुन्। मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुँदैछ।

गण्डकीमा समग्रमा प्रदेशमा पौडेल पक्ष ५५ प्रतिशत र देउवा पक्ष ४५ प्रतिशत पकड रहेको यसअघि नै नेताहरुले बताएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।