स्थानीय तहकाे अधिवेशनका लागि एमालेले जारी गर्‍यो ८ बुँदे परिपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेकपा एमालेले स्थानीय अधिवेशनका लागि शुक्रवार ८ बुँदे विशेष परिपत्र जारी गरेको छ । 

एमालेले स्थानीय कमिटीहरूको वडा तहको अधिवेशन कात्तिक ६ र पालिका अधिवेशन कात्तिक ९ गते एकैदिन सम्पन्न गर्ने निर्णय गरेको छ । 

सोही अधिवेशनहरूका लागि एमालेले विशेष परिपत्र जारी गरेको हो । 

वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन तथा सम्बोधन गर्नेछन् । त्यस्तै पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ अध्यक्ष ओलीलाई सम्बोधन गर्ने परिपत्रमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।