आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ जारी गर्न नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले गत असोज २० गते बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएको हो ।

सेबोनका अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६० हजार कित्ता अर्थात् ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।