नबिल बैंकको डेपुटी सीईओमा ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नबिल बैंकमा मनोज ज्ञवाली जीएममा बढुवा भएका छन्।

नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो।

उनी एक वर्षअघि नबिल बैंकमा डीजीएमको रुपमा प्रवेश गरेका थिए। चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवालीले राष्ट्र बैंकमा ७ वर्ष बिताएका थिए।

ज्ञवाली राष्ट्र बैंकपछि ग्लोबल आएमई बैंकमा गएका थिए।  नबिलमा आउनु अगाडि ज्ञवाली ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।