अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम टुंगो लागेपछि महासचिवको नाम पनि टुंगो लागेको हो ।

महासचिवमा दिपेश पुनलाई महासचिवको जिम्मेवारी दिने निर्णय भएको छ । 

माओवादी स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।