कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । 

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा मन्त्रिपरिषद विस्तार र महाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ ।

सो बैठकमा पार्टीको १४ औँ महाधिवेशन तथा सरकार बिस्तारबारे छलफल हुने जनाइएको छ ।

अझै पनि १३ जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुन नसक्दा वडा तहको अधिवेशन प्रभावित भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।