एमालेको प्रभाव र बर्चस्व बचाइराख्न राजीनामा दिएँ : शेरधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले प्रदेश १ संसदीय दलका निवर्तमान नेता शेरधन राईले पार्टीको वर्चश्व जोगाइइराख्नका लागि आफूले दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट भीम आचार्यलाई नेता बनाएपछि प्रतिक्रिया दिँदै राईले यस्तो बताएका हुन्। 

प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाउन जानुअघि उनले पार्टी एकता बलियो बनाउन तथा पार्टीको वर्चश्व जोगाइरहन यस्तो निर्णय गरेको बताए ।  उनले आफ्नै प्रस्तावमा नेता आचार्यलाई संसदीय दलको नेता बनाएको पनि जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।