फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमकाे स्थान खस्कियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमको स्थान खस्किएको छ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ। यसअघि १००औं स्थानमा रहेको नेपाल अहिले १०१ औं स्थानमा झरेकाे हाे।

एशियाली स्तरमा नेपालको वरीयता २१ औं स्थानमा छ। दक्षिण एशियाली वरीयतामा भने नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अगाडि भारत छ। विश्व वरीयतामा भने भारत ५७ औं स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।