बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा शुक्रवार रातिदेखि भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । राति करिब ३ बजेतिरबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको अग्निनियन्त्रक टोली रातिदेखि नै आगो निभाउने प्रयासमा छ । 

आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।