आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै,यी हुन् तोकिएका खोप केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज साउन २२ गते, शुक्रबार देखि साउन २४ गतेसम्म नेपालका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ ।

गत असार २९ गतेदेखि भेरोसेलको पहिलोमात्रा लगाएकालाई आजदेखि दोस्रो खोप दिन लागिएको हो। सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो डोज खोप दिइएको थियो। 

आजबाट सुरु हुने अभियानमा  पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई  दोस्रो डोज खोप दिइने स्वास्थ्य  मन्त्रालयले जनाएको छ।

खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

काठमाडौं जिल्लाका १४७ वटा खोप केन्द्रहरू यस प्रकारका छन् :



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।