सुनचाँदीको मूल्य घट्यो, कति छ कारोबार मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा रु १०० घट्यो ।

शुक्रबार प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आइतबार तोलामा १ सयले घटेर प्रतितोला रु ९२ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ ।

शुक्रबार चाँदीको मुल्य पनि घट्यो । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर रु १२७० मा कारोबार भएको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।