काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत क्वत्राबीच बुधबार साँझ ५ः०५ बजेदेखि ५ः४० बजेसम्म भेट भएको हो।
नवनियुक्त गृहमन्त्री खाँणले बुधबार मात्र पदभार ग्रहण गरेका हुन्।
Comment