काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्।
सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।
Comment