आन्तरिक छलफलमा ओली,एमाले स्थायी कमिटी बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैँछ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको हो । 

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम आदेशपछिको उत्पन्न वस्तुस्थिति बारेमा केन्द्रित भएर छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

माधव नेपालसहितको बैठक बोलाउने विषयमा समेत आजको बैठकमा थप छलफल हुन सक्ने नेताहरू बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।