काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान अस्पताल भर्ना भएका छन् ।
खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको हो ।
केही साताअघि कोरोनामुक्त भएर घरमा आराम गरिरहेका उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।
Comment