मन्त्रिपरिषद विस्तार हुँदै,यी हुन् थपिएका नयाँ मन्त्रीहरु (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। 

स्रोतको अनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

बिहीबार नै मन्त्रीहरूले शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र महतोको नेतृत्वमा मन्त्रिमण्डल विस्तार गरिएको थियो।

प्रधानमन्त्री ओलीले आज पनि जसपाका राजकिशोर यादवलाई मन्त्री बनाएका छन्। उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ।

वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।