विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विद्युतीय सवारी चालकलाई छुट्टै लाइसेन्सको व्यवस्था गर्ने भएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चालक अनुमति पत्र जारी गर्ने सरकारको योजना रहेको सुनाएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।