ओली सरकारका मन्त्रीहरुले लिए सपथ, क्याबिनेटमा पुरानै अनुहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषदका सदस्यहरुले पनि सपथ लिएका छन् । 

शीतल निवासमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सामूहिक शपथ गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा सपथ गराएपछि ओलीले मन्त्रीहरूलाई शपथ गराएका हुन् । 

प्रधानमन्त्री ओलीले साविक मन्त्रालयको जिम्मेवारीसहित मन्त्रि मण्डलमा साविककै मन्त्रीहरूलाई समेटेका छन् ।

को-को भए मन्त्री ?

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

२‍. रामबहादुर थापा बादल, गृह

३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ

४. विष्णु पौडेल, अर्थ

५. प्रदीप ज्ञवाली, परराष्ट्र

६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति

८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि

९. प्रभु साह, सहरी विकास

१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

११. मणिचन्द्र थापा, खानेपानी

१२. पद्‍मा अर्याल, कृषि

१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि

१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला

१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

१९. प्रेमबहादुर आले, वन

२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या

२३. रामवीर मानन्धर, सहरी विकास

२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

२४। विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।