काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । अहिले प्रधानमन्त्री संघीय संसदलाई सम्बोधन गर्दैछन् । उनले विश्वासको मत लिँदै छन् ।
विश्वासको मत नपाए प्रधानमन्त्री स्वतः काम चलाउन हुनेछन् ।
Comment