काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । 

यसअघि १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएकोमा २२ गतेदेखि २९ गतेसम्म थपिएको थियो ।  सोमबारको बैठकले २९ देखि १ साताका लागि निषेधाज्ञा थप गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।