बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । 

बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रूपैयाँले नै बढेर प्रतितोला ९० हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।