काठमाडौंमा पहिलो पटक नमस्कार ‘ए हजुर तपाईको माक्स खै’ अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ ।

पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड-१९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।

सरकारले यति आग्रह गर्दा पनि नागरिकहरु स्वास्थ्य मापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सामाजिक अभियान्ता सचिन पाण्डे र ;+rf/कर्मि अमित भट्टले संयुक्त रुपमा o;  अभियानको सुरुवात गरेका हुन् ।

अभियानको सुरुवात आज नयाँ बसपार्क बाट सुरु गरि बिजि मल माछापोखरी लगाएत भिडभाड हुने ठाउँमा करिब १० प्याकेज माक्स बितरण गरेका हुन भने उनिहरुलाइ कार्यक्रम अबधि भरि महानगरीय प्रहरी प्रefu गङ्बु नयाँ बसपार्क र ट्राफिक प्रहरी बसपार्कले राम्रो साथ दिदै यो महत्त्वपूर्ण कार्यक्रमका लागि धन्यवाद दिएका छन्।

कार्यक्रम सन्चालन गर्दै अभियान्ता पाण्डेले य; अभियान देश ब्यापि रुपमा गर्न सबैलाई अनुरोध गरेका छन भने कार्यक्रम अबधि मा सार्वजनिक निजि र सर्वसाधारण लाई सचेत गराउदै माक्स बितरण गरिएको छ भने धेरै सर्वसाधारण ब्यापारी यात्रु माक्स बिनै हिडेको पाईयो साथै o; अभियान दिउसो दुई बजे देखि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा सन्चालन हुदै छ भने o; कार्यक्रममा लाग्ने माक्स सेनिटाईजर लगायत सामाग्री अभियान्ता सचिन पाण्डेले ब्यबस्थापन गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।