नेपाल प्रहरीका २ सय ८२ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका  २ सय ८२ जना असईलाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले आज प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम  २७ को उप- नियम ४ को प्रावधान बमोजिम उनीहरुको बढुवा सिफारिस गरेको हो।                      

           

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।