सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतिकित्ता ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ८६ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदी मूल्यपनि प्रतितोला १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।