एनआईसी एसिया बैंकको एटीएम अर्को सूचना जारी नभएसम्मका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एनआईसी एशिया बैंकको एटीएम अनिश्चित कालसम्मका लागि बन्द भएको छ। 

कम्पनीले सोमबार रातिदेखि कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द भएको जानकारी दिएको छ।

नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम (एनईपीएस) अपग्रेड भई पूर्ण सञ्चालनममा आउन केही समय लाग्ने कम्पनीले बताएको छ।

बैंकको अर्को सूचना नआउँदासम्म एटीएम, ईकमर्श कारोबार, डेबीट÷क्रेडीट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार रोकिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।