कांग्रेस युवानेता शाहीलाई हृदयाघात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।

शाहीलाई हृदयघात भएपछि राजधानीको महाराजगञ्जस्थित मनमोहन अस्प्तालमा उपचार भईरहेको जनाइएको छ । उनको हाल स्वास्थ्यस्थित सुधारात्मक रहेको पनि जनाइएको छ ।

शाही नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलका केन्द्रीय महासचिव रहनुका साथै नेपाली कांग्रेस कालीकोटका प्रिय नेता मानिन्छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।