कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रप्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

सार्वजनिक कार्यक्रम अनुसार  माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलन गर्ने निर्णय गरेकोछ ।  

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रभावकारी रुपमा विरोधका कार्यक्रम गर्न सकेको छैन। 

सभापति अदालतको निर्णय मान्य हुने भन्दै चुप झैं देखिएका छन्।  वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रम सहित आन्दोलित हुनुपर्ने पक्षमा देखिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।