नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको १० लाख डोज खोज भोलि (बिहीबार) काठमार्डौ ल्याइने जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने, ‘भारत सरकारले प्रतिकूल अवस्थामा  १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान उपलब्ध गराएको छ । यो अमूल्य उपहार हो ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।