प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्काे इजलास भोलि सोमबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌ं। संवैधानिक इजलासमा बहस जारी रहेकाे प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र  तेजबहादुर केसीकाे संवैधानिक इजलासले भाेलि निरन्तर बहस हुनेगरी हेर्दाहेर्दैमा राखेकाे हाे।

मुद्दामाथि आज जम्मा चार जना कानुन व्यवसायीले बहस गरेका छन्। यही गतिमा जाने हाे भने मुद्दा छिन्न समय लाग्ने देखिएकाे छ।

सिफारिस

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुने


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।