नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुहरूलाई दुःख दिने ४६ जनालाई पक्राउ परेका छन् ।

बुधबार यात्रुहरूलाई अनाश्यक दुःख दिने, झोला दिने र यात्रुहरूको झोला तान्ने ४६ जना पुरुषलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग गोंगबुबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।