कांग्रेस कार्यालय सानेपामा ढुंगामुढा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार ढुंगामुढा भएको छ।

एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार कार्यालयमा ढुंगामुढासँगै तोडफोडसमेत भएको छ। घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।