आज कुन विदेशी मुद्राको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज जेठ २२ गते मंगलबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५७ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ रहेको छ ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।