प्रकाश सपुतले घोषणा गरे चलचित्र ‘वसन्त’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतले चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका छन्। मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्न लागेको चलचित्रमा दलित युवकको प्रेम कथालाई समेटिएको राजधानीमा आयोजित कार्यक्रममा बताए ।

चलचित्रमा उनी स्वयं फिचर्ड छन् । उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्काले साथ दिदैछिन । २०८१ सालको चैते दसैंमा प्रदर्शनमा ल्याइनेछ। प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा चलचित्रमा डेब्यु गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।