नेपाल पुनर्बीमा कम्पनीको निमित्त सीईओमा दामोदर भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् ।

पुस १६ गते सोमबार बसेको संचालक समितिको बैठकले उनलाई निमित्त सिइओको जिम्मेवारी प्रदान गरेको हो ।

सिइओ शंकर कुमार रायमाझीको सेवा अवधि सकिएपछि भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिइएको हो । रायमाझीको पुस ११ गते सेवा अवधि सकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।