नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ। उक्त पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन्।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो। एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।