जेनजी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि पहिलो पटक आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै छिन्।

सचिवालयका अनुसार सिंहदरबारस्थित राष्ट्रिय सभामा आजको बैठकलाई उनले सम्बोधन गर्ने भएकी हुन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छिन्। यही प्रस्तावमाथि सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने छिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।