आरजुको टिप्पणी–महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको जस्तो भएको आरोप लगाएकी छिन् ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्दै देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ।

म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त? त्यो कुरा क्लियर भएन।’ उनले ३–४ वटा ठोस कार्यक्रम तय गर्न र त्यसको उपलब्धि हुनुपर्ने सुझाव दिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।