मंगलबारका लागि सर्‍यो राष्ट्रिय सभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ।

सोमबार बिहान ११ बजेर १ मा बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मिनेटका लागि सरेकाे राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।