‘भैँसी चढेर आएको’ शब्दावली हटाउन सभामुखको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्।

माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।