कर्णाली सरकारले हरेक वर्ष १० हजारलाई रोजगार दिने (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारले हरेक वर्ष १० हजार जनालाई रोजागारी प्रदान गर्ने घोषणा गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना, कर्णालीलाई अर्गानिक प्रदेशमा विकास गर्ने, कृषि तथा वनजन्य उपको प्रशोधन तथा बजारीकरण गर्ने लगायत योजनालाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी, कर्णाली प्रदेशका धार्किक तथा सांस्कृतिक, पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्न पर्यटन गुरुयोजना बनाउने, धार्मिक् परिपथ बनाउने, एक जिल्ला एक नमूना विद्यालय बनाउने लगायत योजना अघि सारेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।