पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले उनिहरुबिच भेटवार्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन्  ।

लखनउमा भएको उक्त भेटवार्ता  सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ ।

भेटवार्तामा पूर्वराजपरिवारका सदस्यहरु पनि सहभागी रहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।