कांग्रेसबाट एक मन्त्री थपिँदै, साढे १२ बजे शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसबाट थप एक जना मन्त्री बन्ने भएका छन् । कांग्रेस नेता सुरेन्द्र आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न लागेका हुन् । 

मध्याह्न साढे १२ बजे शीतल निवासमा उनको शपथ तय भएको छ । 

हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महिन्द्र राय यादवलाई खानेपानी वा वन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।