ए डिभिजन लिगमा आज दुई खेल हुदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेलहरु भइरहेका छन् । 

लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र  सातदोबाटो युथ क्लबबीच खेल हुने छ ।

त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।