गठबन्धन फेरबदल हुँदा यस्तो देखियो मतभार, आठ दलको पल्ला भारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ । प्रतिनिधिसभाका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति चुनावमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।

यसअनुसार आठदलीय गठबन्धनको मतभार ३१,५०० पुग्छ । जुन कुल मतभारको ५० प्रतिशतभन्दा धेरै हो ।

राष्ट्रपति निर्वाचित हुन करिब साढे २६ हजार मतभार आवश्यक पर्छ । कांग्रेस १६,२२१,माओवादी ७,७२८,जसपा २,०९७,नेकपा एस २,४७८,जनमत१,२४२,लोसपा ८,२७,नाउपा ७६५,राजमो १५८,एमाले १५,२८१,रास्वपा १,५८०,राप्रपा २,२१०,नेकिपा २२३,हाम्रो नेपाली ९६ स्वतन्त्र १,२८७ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।