भारतले जित्यो टी-२० सिरिज, न्यूजिल्यण्डको इतिहासकै खराब हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारतले तीन टी–२० सिरिजको तेस्रो खेलमा न्यूजिल्यण्डलाई १६८ रनले पराजित गर्दै सिरिज जितेको छ ।

ओपनर सुबमन गिलले अविजित १२६ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३४ रनको योगफल खडा गरेको थियो । हार्दिक पाण्ड्याको कप्तानीमा भारतले लगातार यो चौथो टी–२० सिरिज हो ।

भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।