बागमती प्रदेशः कांग्रेस संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशस्थित संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन् ।

नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको जिम्मेवारी प्रदान गरेको हो । 

काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।