कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को-को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ। शनिबार कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। तर कांग्रेसले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने बताइएको छ।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ।

आदिवासी जनजातितर्फ

सरस्वती बजिमय

लीलादेवी बोखिम

सीताकुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

खस आर्यतर्फ

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

मधेसीतर्फ

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

निनुकुमारी कर्ण

दलिततर्फ

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

थारुतर्फ

कल्पना चौधरी

बिनाकुमारी थनेत

मुस्लिमतर्फ 

जावेदा खातुन जागा

तीन पुरुष 

जीवन परियार (दलिततर्फ)

विमलेन्द्र निधि (मधेसीतर्फ)

प्रकाशशरण महत (खस आर्यतर्फ)

सम्बन्धित समाचार :

माओवादीद्वारा १४ समानुपातिक सांसदको नाम आयोगमा पेस

यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका सांसद (नामावलीसहित)

रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम,को–को परे ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।